बंगलादेशले नेदरल्याण्डसलाई दियो १४५ रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकपको सुपर १२ मा बंगलादेशले नेदरल्याण्डसलाई १४५ रनको लक्ष्य दिएको छ । २० ओभरमा ८ विकेट गुमाएर बंगालादेशले नेदरल्याण्डसलाई १४५ रनको लक्ष्य दिएको हो ।
बंगलादेशका लागि आफिफ हुसेनले ३८, नजमुल हुसेनले २५, मोसादिक हुसेनले २० र सौम्य सरकारले १४ रन बनाए । सकिव अल हसनले ७ रन मात्रै बनाए । बलिङतर्फ पल भान र भास डे लिडेले दुईदुई विकेट लिए ।
ग्रुप बीमा अघिल्लो दिन भारतले रोमाञ्चक खेलमा पाकिस्तानलाई अन्तिम बलमा ४ विकेटले पराजित गरेको थियो । ६/६ टिम रहेका दुवै समूहका शीर्ष दुईदुई टोली सोझै सेमिफाइनलमा पुग्नेछन् । यसैले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया