श्रीलंकाले अष्ट्रेलियालाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । टी २० विश्वकपको सुपर १२ मा श्रीलंकाले अष्ट्रेलियालाई १५८ रनको दिएको छ ।
२० ओभरमा श्रीलकाले १५७ रन बाएको हो ।
अन्तिम ओभरमा श्रीलंकाले २० रन बनायो ।
पहिलो खेलमा पराजित भएपछि अष्ट्रेलिया आजको खेल जित्नैपर्ने दबाबमा छ ।
प्रतिक्रिया