श्रीलंकाविरुद्व अष्ट्रेलियाको सहज जित

काठमाडौं । टी २० विश्वकपमा अष्ट्रेलियाले श्रीलंकालाई सहजै पराजित गरेको छ ।
१५८ रनको लक्ष्य अष्ट्रलियाले २१ बल बाँकी हुँदै ७ विकेटले जित्यो ।
मार्कस स्टोइसले १८ बलमा ५९
रनको आकर्षक पारी खेले ।
जित्नैपर्ने खेलमा स्टोइनिस नायक भए ।
पहिलो खेलमा पराजित भएपछि अष्ट्रेलिया दबाबमा आएको थियो ।
प्रतिक्रिया