NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

इंग्ल्याण्डले टस जितेपछि पहिले ब्याटिङ गर्दै आयरल्याण्ड

काठमाडौं । टी २० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा इंग्ल्यान्डले आयरल्याण्डविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ । ग्रुप एको खेलमा इंग्ल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो भने आयरल्याण्ड पराजित भएको थियो । यसैले आजको खेलमा आयरल्याण्ड जित्नैपर्ने दबाबमा छ । न्युजिल्याण्डको रनरेट राम्रो रहेकोले आजको खेलमा जितेर समूहमा रनरेट सुधार्दै पहिलो स्थानमा जाने प्रयासमा छ ।

समूहको पहिलो खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।

वर्षाको कारण आउटफिल्ड नओभाएको कारण यो खेल समयमा सुरु हुने सकेको छैन ।

 

ताजा अपडेट

नेपालवाच विशेष