दक्षिण अफ्रिकाविरुद्ध २०६ रनको लक्ष्य पछ्याउँदै बंगलादेश
काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २०६ रनको लक्ष्य दिएको छ ।
२० ओभरमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै २०५ रन बनाएको हो । बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य दिन रिले रुसोले १०९ रन बनाए ।
क्विनटक डिककले ६३ रन बनाए । १० ओभरमा ५ विकेट गुमाउँदा बंगलादेशले ६६ रनमात्रै बनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया