अनमोलको ‘२.० छड्के ’ फागुनमा
काठमाडौं । चलचित्र ‘ २.० छड्के ’ फागुन १९ देखि प्रर्दशनमा आउने भएको छ । मंगलबार चलचित्रकाे पाेस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति ताेकिएकाे हाे । चलचित्रलाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रको मुख्य अभिनयमा अनमोल केसीलाई देख्न सकिन्छ । उनीसँगै रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।
प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया