एमालेले ल्यायो २० हजार शब्दको चुनावी घोषणापत्र [घोषणापत्रसहित]
![एमालेले ल्यायो २० हजार शब्दको चुनावी घोषणापत्र [घोषणापत्रसहित]](https://nepalwatch.com/wp-content/uploads/2022/03/KP-oli.png)
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ ।
आज होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट ‘फिंगर स्क्यान’ गर्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया