चार महिनामै फेरिए राजस्व अुसन्धान विभागका महानिर्देशक
काठमाडौं । सरकारले चार महिनाको छोटो अवधीमै राजस्व अनुसन्धान विभागका महानिर्देशक परिवर्तन गरेको छ ।
गत १ असारमामात्रै नियुक्त भएका झलकराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएर मदन दाहाललाई नियुक्त गरिएको हो ।
दाहाल यसअघि प्रधानान्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महाशाखा प्रमुख थिए ।
अर्थ मन्त्रालयमा लामो समय काम गरेका दाहालले विभागको निर्देशकको रूपमा पनि भूमिका निभाइसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया