पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानमाथि कसले चलायो गोली ?
एजेन्सी । पाकिस्तानको गुजरांवालास्थित अल्लाहवाला चोकमा गोली चल्दा पूर्वप्रधानमन्त्री इमरान खान घाइते भएका छन् ।
त्यहाँको कन्टेनर नजिकै गोली चल्दा पीटीआई अध्यक्षसमेत रहेका खान र सांसद फैसल जावेद पनि घाइते भएका छन् ।
बिबिसीले जनाएअनुसार यस घटनामा तीनदेखि चारजना घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेका छन् । पक्राउ परेका ती व्यक्तिले नै गोली चलाएकोबारे यकिन भने भइसकेको छैन ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया