सुनको मूल्य घट्यो, चाँदी बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन ९३ हजार २०० र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी भने तोलामा १० रुपैयाँले बढेर १२ सय २५ रुपैयाँ कायम छ । बिहीबार यसको मूल्य तोलामा १२ सय १५ रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया