नाबीले छाडे कप्तानको जिम्मेवारी
काठमाडौं । अफगानिस्तानका कप्तान मोहम्मद नाबीले राजीनामा दिएका छन् । उनले विश्वकपअघि नै कप्तानी सम्हालेका थिए ।
अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा उनको टिम घरेलु टोलीसँग पराजित भएको थियो । यसैलाई आधार बनाएर नाबी सम्हाल्दै आएको जिम्मेवारीबाट अलग भएका हुन् ।
विश्वकपमा अफगानिस्तान जित विहीन बनेको थियो । उसले ५ खेल खेल्यो जसमा ३ हार र दुई नतिजाविहीन रह्यो ।
उनको कप्तानीमा २३ खेल खेलेकोमा १० जित र १३ मा हार बेहोरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया