जित्नैपर्ने दबाबमूलक खेलमा श्रीलंकासँग भिड्दै इंग्ल्याण्ड
काठमाडौं । सेमिफाइनल पुग्न जित्नैपर्ने खेलमा इंग्ल्याण्डले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंका जित्दा पनि सेमिफाइनल पुग्ने छैन । तर इंग्ल्याण्डले श्रीलंकालाई जितेर सात अंक बनाए अष्ट्रेलियालाई रनरेटमा पछि पार्दै अन्तिम चारमा स्थान बनाउनेछ ।
खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । ६ ओभरको पावरप्लेमा श्रीलंकाले १ विकेट गुमाएर ५४ रन बनाएको छ ।
इंग्ल्याण्ड श्रीलंकासँग पराजित भए न्युजिल्याण्ड र अष्ट्रेलिया समूह एबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया