अभिनेत्री आलिया भट्टलाई पुत्रीलाभ
काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले आज छोरीलाई जन्म दिएकी छिन् । आलियालाई आज बिहानै मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो ।
छोरीलाई जन्मदिएसँगै फ्यानदेखि सेलिब्रेटीसम्म आलिया–रणवीरलाई आमाबुवा बन्नको लागि शुभकामना दिइरहेका छन् । लामो समयको प्रेम सम्बन्ध पछि अभिनेता रणबीर कपूर र भट्टले गत अप्रिल १४ मा विवाह गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया