लोकप्रिय कांग्रेस युवा नेता प्रदीप पौडेलको उम्मेदवारीबारे के भन्छन् मतदाता ?
काठमाडौं । कांग्रेसका युवा नेता प्रदीप पौडेल ४ मंसिरको चुनावमा काठमाडौं ५ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् ।
यस अघि तनहुँको प्रदेशसभामा झिनो मतले पराजित भएका कांग्रेसका लोकप्रिय युवा नेता पौडेललाई यसपटक कांग्रेसले काठमाडौं ५ बाट उम्मेदवार बनाएको हो ।
उनको प्रतिस्पर्धा एमालेका ईश्वर पोखरेलसँग हुँदैछ । पोखरेलले माओवादीको सहयोगमा २०७४ सालमा कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए ।
काठमाडौंबाट उम्मेदवार बनेपछि पौडेल यतिखेर चुनावी घरदैलोमा व्यस्त छन् ।
आफ्नो क्षेत्रमा कांग्रेसका लोकप्रिय युवा नेतालाई उम्मेदवार पाएपछि मतदातामा पनि उत्साह देखिएको छ ।
तर आफ्ना समस्यालाई समाधान गर्नेमा जसले प्रभाव पार्न सक्छ उसैलाई भोट दिने उनीहरू बताउँछन् :
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया