पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै न्युजिल्याण्ड
काठमाडौं । टी २० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
सुपर १२ मा समूह १ को विजेता बन्दै सेमिफाइनल पुगेको न्युजिल्याण्डले टस जितेर पाकिस्तानविरुद्ध पहिले ब्याटिङ रोजेको हो ।
पाकिस्तान भने समूह २ मा दोस्रो हुँदै सेमिफाइनल पुगेको थियो ।
आज पाकिस्तान जित्ने र अर्को खेलमा इंग्ल्याण्डविरुद्ध भारत विजयी भए भारत र पाकिस्तानबीच फाइनल खेल्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया