टी २० विश्वकपको सेमिफाइनल : पाकिस्तानलाई १५३ रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकपको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डविरुद्ध जितका लागि १५३ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको हो ।
यस क्रममा ड्यारेल मिचेलले नटआउट ५३ र कप्तान केन विलियम्सनले ४६ रन बनाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया