पाकिस्तान टी २० विश्वकपको फाइनलमा
काठमाडौं । न्युजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पूरा गर्दै पाकिस्तान फाइनलमा पुगेको हो ।
फाइनल यात्रा तय गर्ने क्रममा पाकिस्तान ७ विकेटले विजयी भएको हो ।
पाकिस्तानलाई फाइनलमा पुर्याउन ओपनरद्वय बाबर आजम र महम्मद रिजवनले अर्धशतकीय पारी खेले । महम्मद हरिशले २६ बलमा ३० रन बनाए ।
अब पाकिस्तानले उपाधिको लागि भारत र इंग्ल्याण्डको विजेतासँग खेल्नेछ ।
मध्यम लक्ष्य दिए पनि बलर नचल्दा न्युजिल्याण्ड कुनै समय पनि खेलमा हाबी हुन सकेन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया