भारतले इंग्ल्यान्डलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई जितको लागि १६९ रनको चुनाैतीपूर्ण लक्ष्य दिएको छ । २० ओभरमा ५ विकेट गुमाउँदै भारतले १६९ रनको लक्ष्य दिएको हो ।
इंग्ल्यान्डले टस जितेर भारतलाई पहिले ब्याटिङमा निम्त्याएको थियो ।
६ विकेट गुमाएर भारतले १६८ रन बनाएको हो । अन्तिम ५ ओभरमा तीन विकेट गुमाउँदा भारतले १३.६० को औसतमा ६८ रन बनाएको थियो ।
यस क्रममा विराट कोहली र हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले ।
याे खेलकाे विजेताले पाकिस्तानसँग फाइनल खेल्नेछ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया