जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । आज बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले यी दुईको औपचारिक रुपमै सम्बन्धविच्छेद गरेका हुन् ।
सम्बन्धविच्छेदपछि जेरी आफ्नो फेसबुकमार्फत सम्बन्ध टुंगिएको जानकारी दिएकी हुन् । जेरी र शंकरले लामो समय प्रेम सम्बन्धमा रही २०७६ साल माघ १ गते विवाह गरेका थिए । उनीहरुको एक छोरीसमेत छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया