NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

३ महिनामा १ अर्ब २० करोडको अलैँची निर्यात

काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० को तीन महिना अर्थात असोज महिनासम्ममा नेपालबाट एक अर्ब २० करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको असोजसम्ममा कुल एक अर्ब २० करोड ६१ लख ४५ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । तथ्यांकअनुसार नेपालले सो मूल्य बरारबको अलैँची छिमेकी मूलुक भारतमा निर्यात गरेको छ ।

गत आर्थिक वर्षमा भने नेपालबाट करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको थियो ।

४ अर्ब ८१ करोडको अलैँची निर्यात, स्वदेशमा खपत ५ प्रतिशतमात्रै