कामनपाले माग्यो उद्यम विकास सहजकर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले उद्यम विकास सहजकर्ता पदमा जनशक्ति माग गरेको छ । महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट करार सेवामा जनशक्ति छनोट गर्न आवेदन माग गरेको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५ बमोजिम आर्थिक वर्ष ०७९÷८० का लागि तह पाँचको उद्यम विकास सहजकर्ता पदमा कर्मचारी पदपूर्ति गर्न लागिएको महानगपालिकाले जनाएको छ ।
योयता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिनसक्ने छन् । लघु उद्यम विकास सहजकर्ताले महानगरपालिकाभित्र गरिबी निवारणका लागि काम गर्नुपर्नेछ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया