फाइनलमा पाकिस्तानलाई पहिलो झट्का
काठमाडौं । टी २० विश्वकप क्रिकेटको फाइनलमा पहिले ब्याटिङ गरेको पाकिस्तानलाई पहिलो झट्का लागेको छ ।
४.२ ओभरमा मोहम्मद रिजवान इन्साइड एज लागेर आउट भएका हुन् । उनी १४ बलमा १५ रन बनाएर खेलिरहँदा साम कुरानको बलमा आउट भएका हुन् ।
यस अघिका खेलमा रिजवानले प्रभावशाली प्रदर्शन गर्दै आएका थिए । तर फाइनलमा उनी १५ रनभन्दा अघि बढ्न सकेनन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया