विश्वकपमा ८५ रन बनाउँदा गुमे पाकिस्तानका ४ विकेट
काठमाडौं । टी २० विश्वकप फाइनलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले इंग्ल्यान्डविरूद्द ८५ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाएको छ ।
१२.२ ओभरमा ८५ रन बनाउँदा पाकिस्तानका महत्वपूर्ण ४ विकेट गुमेको हो ।
पाकिस्तानले ४.१ ओभरमा मोहम्मद रिजवाको पहिलो विकेट गुमाएको थियो । ७.१ ओभरमा महम्मद ह्यारिसको दोस्रो विकेट गुमाएको थियो । ११.१ ओभरमा पाकिस्तानले कप्तान बाबर आजमको विकेट गुमाएको हो । १२.१ ओभरमा इफत्हिार अहमद ६ बलमा कुनै रन नबनाइ आउट भएका हुन् ।
१४ ओभरको खेल समाप्त हुँदा पाकिस्तान चार विकेटको क्षतिमा एक सय रनको आपपास मात्रै पुगेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया