भारतविरुद्ध ८६ रन बनाएका हेल्स पाकिस्तानविरुद्ध १ रनमै आउट
काठमाडौं । भारतविरुद्ध सेमिफाइनलमा ८६ रन बनाएका इंग्ल्यान्डका एलेक्स हेल्स पाकिस्तानविरुद्धको फाइनलमा एक रनमै आउट भएका छन् ।
१३८ रन पछ्याएको खेलको पहिलो ओभरको अन्तिम बलमा हेल्स शहीन शाह अफ्रिदीको बलमा बोल्ड भएका हुन् ।
उनले २ बलमा एक रन जोडे ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया