पाकिस्तानविरुद्ध गुमे इंग्ल्यान्डका महत्वपूर्ण तीन विकेट
काठमाडौं । पाकिस्तानविरुद्ध १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले महत्वपूर्ण तीन विकेट गुमाएको छ ।
भारतविरुद्ध सेमिफाइनलमा ८६ रन बनाएका इंग्ल्यान्डका एलेक्स हेल्स पाकिस्तानविरुद्धको फाइनलमा एक रनमै आउट भएका थिए । उनले २ बलमा एक रनमात्रै जोडे ।
फिल साल्ट पनि ९ बलमा १० रन बनाएर आउट भए ।
५.३ ओभरमा हरिफ रौफको बलमा जस बटलर पनि २६ रनमा आउट पुगेका छन् ।
उनले १७ बलमा आक्रामक २६ रन बनाएका थिए । उनले भारतविरुद्ध सेमिफाइनलमा ८० रन बनाएका थिए ।
६ ओभरमा ४९ रन बनाउँदा इंग्ल्यान्डले महत्वपूर्ण ३ विकेट गुमाएको छ ।
पाकिस्तानले पावरप्लेमा ३९ रन बनाएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया