जनताको मूलभूत समस्या समाधान गर्छु : चौधरी
मध्यबिन्दु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नं १ का उम्मेदवार विनोद चौधरीले जनताको मूलभूत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा आज आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको समस्या व्यापक रहेको र त्यसलाई आफूले समाधान गर्ने बताए ।
‘नवलपरासीका विभिन्न क्षेत्रमा पुगे, समस्या हेर्दा अत्यन्त दुःख लाग्छ’, चौधरीले भने, ‘यहाँका समस्या हेर्दा केही समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, रोजगार, किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको छ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया