भोलिबाट सीमा क्षेत्रका सबै नाका बन्द
काठमाडौं । बिहीबार (भोलि) देखि अर्को मुलुकसँग सीमा जोडिएका नेपालका सबै नाका बन्द हुने भएका छन् ।
आगामी मंसिर १ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले मंसिर १ गते राति १२ बजेदेखि मंरि ४ गतेसम्म सबै नाका बन्द गर्न लागेको हो ।
गृह मन्त्रालयले बिहीबार रातिदेखि मंसिर ४ गतेसम्म सबै नाका बन्द गर्न निर्देशन दिइसकेको जनाएको छ ।
नाका बन्द भए पनि अत्यावश्यक वस्तुको आवतजावत भने पूर्ववत् सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया