खाली पेटमा मेथी खानुका फाइदा
काठमाडौं । मेथी खाना पकाउन प्रयोग गरिने मसला हो तर यसले खानाको स्वाद मात्र बढाउँदैन स्वास्थ्यका लागि पनि फाइदा दिन्छ । साग मेथीको पातबाट बनाइन्छ र यसको बीउ तरकारी वा दालमा प्रयोग गरिन्छ।
आयुर्वेदमा यसलाई उत्तम जडिबुटी मानिएको छ जुन धेरै रोगको उपचारमा औषधीको रूपमा प्रयोग गरिन्छ। हर्बल औषधिको रूपमा यसको प्रयोग, मधुमेह, महिनावारीको पेट दुखाई, बढेको प्रोस्टेट, र मोटोपन जस्ता स्वास्थ्य समस्याहरू उपचारका लागि हुन्छ ।
यदि तपाईको पेटमा समस्या छ भने बिहान खाली पेटमा भिजाएको मेथी खाँदा यसले राहत दिन्छ । त्यस्तै यसको सेवनले ब्लड सुगर नियन्त्रण गर्नुका साथै पाचन प्रणाली पनि राम्रो गर्छ । ग्यास्ट्राइटिसको समस्याका साथै कब्जियत, एसिडिटी, पेट फुल्ने जस्ता समस्याबाट बच्न यसको प्रयोग गर्न सकिन्छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया