नेपाललाई सुरुवाती दुई झट्का
काठमाडौं । दोस्रो एकदिवसीय खेलमा युएईविरुद्ध १९२ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै दुई झट्का लागेको छ ।
पहिलो ओभरको चौथो बलमा अर्जुन साउद चार बल खेल्दै रन नै नबनाइ आउट भए ।
४.५ ओभरमा ८ बलमा ६ रन बनाएका आशिफ पनि आउट भएका हुन् । सुरुवातमा दुई विकेट झरेपछि केही ओभरमै थप विकेट गुमाउँदा नेपाल दुई सय मुनिको लक्ष्य पछ्याउन पनि चुक्न सक्नेछ ।
किनकी नेपालको बलिङको तुलनामा ब्याटिङ सधैं कमजोर हुने गरेको छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया