आइतबार ग्लोबल आइएमई बैंकका सबै सेवा बन्द हुने

काठमाडाैं । ग्लोबल आइएमई बैंकको मंसिर ४ गते सबै सेवा बन्द हुने भएको छ । मंसिर ४ गते आइतबारका दिन प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भएकाले बैंकका सबै सेवा बन्द हुने जनाएको छ ।
बैंकका अनुसार बैंकबाट सञ्चालन हुने सबै शाखाहरु, बिदाको दिन सञ्चालन हुने काउन्टरहरुसमेत बन्द हुने छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया