रामकुमारी झाँक्रीले गरिन् मतदान

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी छन्।
सत्ता गठबन्धनको तर्फबाट उनी प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार हुन् ।

प्रतिक्रिया