अर्थमन्त्री शर्माले गरे मतदान

काठमाडाैं । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् ।
अर्थमन्त्री शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मुसिकोटको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया