NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

विना मगरले गरिन् मतदान

काठमाडाैं । माओवादी केन्द्रकी नेतृ विना मगरले  मतदान गरेकी छन् । उनले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् ।

आफूले मतदान गरेपछि उम्मेदवार मगरले सबैलाई आ-आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न हुन अनुरोध पनि गरेकी छन् ।