NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मुख्यमन्त्री पोख्रेलले गरे मतदान

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शमशेर माध्यमिक विद्यालय गैँडाकोट– १ जौजुवामा आज बिहान मतदान गरेका छन् ।

मुख्यमन्त्री पोख्रलले सो विद्यालयको ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।