बर्दियामा बम विस्फोट भएपछि रोकियो मतदान
काठमाडौं । बर्दिया क्षेत्र नंबर १ स्थित सम्भुशरण प्रावि खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ ।
मतदान केन्द्र रहेको विद्यालय भवनमाथि बम विस्फोट हुँदा यतिबेला मतदाताको भागाभाग भएको छ ।
बम विस्फोट भएसँगै हाल त्यहाँ मतदान रोकिएको छ । हाल उक्त क्षेत्रमा सेनाको डिस्पोजल टोली परिचालन गरिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया