तोसिमा कार्कीले गरिन् मतदान

काठमाडौं । डा.तोसिमा कार्कीले ललितपुर वडा नं १८ स्थित रत्नज्योति परिवार महिला भवनबाट मतदान गरेकी छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन् । मतदानपछि उनले आफू परिवर्तन र विकासका लागि उम्मेदवार भएको बताइन्।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया