सिराहामा मतपेटिका खोस्ने प्रयास पछि हवाइ फायर
काठमाडौं । सिराहामा दलका कार्यकर्ताले मतपेटिका खोस्ने प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ ।
त्यहाँस्थित कर्जन्हा नगरपालिका ६ को जना माध्यामिक विद्यालय बडहरामाल मतदानस्थलमा जनता समाजवादी पार्टी र नेकपा एसका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएको हो ।
अवस्थालाई नियन्त्रणमा ल्याउनका लागि प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया