वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान

काठमाडाैं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उनले काठमाडौं विसालनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया