एमालेका उपाध्यक्ष नेम्वाङले गरे इलाम २ बाट मतदान
इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।
संविधानसभाका अध्यक्षसमेत रहेका उनले विहान ८ बजे इलाम नगरपालिका-७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गरेका हुन् । उक्त क्षेत्रमा नेम्वाङसँग नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया