मेयर बालेनले गरे मतदान

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन् ।
उनले काठमाडौंस्थित गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिक्रिया