ताप्लेजुङको फूलबारीमा दुई पक्षबीच झडप : मतदान रोकियो
काठमाडौं । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारीमा मतदान स्थगित भएको छ ।
दुईपक्षबीचको विवादका कारण मतदान स्थगित गरिएको हो । दिउँसो ३ बाट अवरुद्ध भएको मतदान पुनः सुचारु गर्न दुईपक्षीबीच सहमतिको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मशेशकुमार पोखरेलले जानकारी दिए ।
विवादको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो । दिउँसो ३ बजेसम्म करिब ४० प्रतिशत मत खसेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया