११५ वर्षीया मनरानीले गरिन् मतदान

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ मा ११५ वर्षीया मनरानी आङदेम्बेले मतदान गरेकी हुन् ।
उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

प्रतिक्रिया