गोरखामा पुन : मतदान गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले गोरखा– १ र २ नम्बर क्षेत्रमा सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदान गर्न आग्रह गरेको छ ।
आइतबार राति एक विज्ञप्ति जारी गर्दै अपवित्र गठबन्धनले मृत्तक र अनुपस्थितका नामबाट मतदान भएको, अन्य उम्मेदवारका प्रतिनिधिमाथि हातपात गरेको आरोप लागाएको हो । १ र २ का विभिन्न मतदान केन्द्रमा निर्वाचन विरोधी गतिविधिको घोर भत्सर्ना गरेको छ ।
विन्द्रवती मावि, भीमसेन थापा मसेल–१, आरुघाट गाउँपालिका मान्चु–१, सरस्वती आधारभूत मावि सिरानचोक हर्नी, हिमालय मावि बारपाक, सुदलिकोट गाउँपालिका सौरपानी, सूर्यज्योति मावि बारपाक, सुलिकोट ताकु, पार्वती आधारभूत विद्यालय, धार्चे गाउँपालिका उहिया लगायत केन्द्रमा फेरी मतदान गर्न माग गरेको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया