NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

उद्घाटन खेलमा आयोजक कतारमाथि इक्वेडरको सहज जित

काठमाडौं । फिफा विश्वकप फुटबलको पहिलो खेलमा आयोजक कतारमाथि इक्वेडरले सहज जित हात पारेको छ ।

इक्वेडरले पहिलो खेल २-० गोल अन्तरले जितेको हो ।

खेलको १६ अौं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीमा पहिलो र ३१ मिनेटमा दोस्रो गोल गरे ।