कास्की २ मा मतगणना शुरू, घण्टीको अग्रता
काठमाडौं । कास्की क्षेत्र नं २ ले मतगणना शुरु गरेको छ । क्षेत्र नं २ मा करिब ९०० मत गणना भइसकेको छ ।
९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात चुनाव चिन्ह घण्टीले ३८९ मत पाएको छ ।
यस्तै नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा २११ र नेकपा एसको कलम चुनाव चिन्हमा १४४ मत खसेको छ ।
यस्तै राप्रपाको चुनाव चिन्ह हलोमा १०२ मत खसेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया