ललितपुर–१ मा मतगणना सुरु, पछि परे उदय
ललितपुर क्षेत्र नं. १ मा नेकपा एमालेका नवराज सिलवालले लिड गरेका छन् । कांग्रेसका उदयशमशेर राणाले सिलवाललाई नजिकबाट पछ्याइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तेस्रो स्थानमा छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, नेकपा एमालेका नवराज सिलवालले ६६७ मत हासिल गर्दा राणाले ४०१ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले हालसम्म ९३ मत बटुलेका छन् ।
अहिले यहाँ धमाधम मतगणना भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया