मुस्ताङमा २९ वर्षिय गौचनको अग्रता कायमै
काठमाडौं । मुस्ताङमा प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
अहिलेसम्मको मतगणनामा कांग्रेसका २९ वर्षिय उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् । थकालीले २०३५ मत प्राप्त गरेर अग्रता लिएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत ल्याएर कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया