सप्तरी २ मा सिके राउतको अग्रता

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन्। १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका हुन् । उनलाई लोसपाका जयप्रकाश ठाकुरले पछ्याइरहेका छन् ।
ठाकुरले ठाकुरले २५ मत प्राप्त गरेका छन् । त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले भने २४ मत प्राप्त गरेको छन् ।
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया