यस्ताे छ काठमाडौं १ काे सुरूवाती नतिजा, कसको मत कति ?
काठमाडौं । काठमाडौं क्षेत्र नंबर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले सुरूवाती अग्रता लिएका छन् ।
उनी ७ सय ५४ मतसहित पहिलो स्थानमा छन् । त्यस्तै राप्रपाका उम्मेदवार रविन्द्र मिश्र ६ सय ८० मतले दोस्रो स्थानमा छन् ।
एमालेका किरण पौडेल चार सय ९६ मतसहित तेस्रो स्थानमा छन् भने सुशासन पार्टीका रमेश खरेलले दुई सय २५ म प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले एक सय ७५ मत ल्याएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया