NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

सप्तरी २ मा सिके राउतको अग्रता कायमै, लोसपाका ठाकुर दोस्रोमा

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायम नै राखेका छन् । राउत ६२९ मतसहित अगाडी छन् भने उनलाई लोसपाका जयप्रकाश ठाकुरले १६९ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले ५९ मत प्राप्त गरेको छन् ।